तिमीलाई माया गर्ने हजार
म नबिक्ने भएको छ बजारकसैको मनमा अटाएनछु
सानोमा सानो सारै नै सानो भएछ संसारजिन्दगी यो बोझ भा'छ
राजीखुसी विदा गर्न सबै छन् तयाररहर तिम्रो यही हो भने
यो जीवनले दुख्छ भने लौ मेरो मृत्यु उपहार
p.p2..:मायाँमा जे गरेनि , छुट किन हुन्छ !!!
कहिले काँहि चोखो मायाँ, झुट किन हुन्छ !!!विश्वासको ईट माथि, ईट थपि बन्छ प्रेम
तर प्राय प्रेम बन्धनमै, टुट किन हुन्छ !!!
कहिले काँहि चोखो मायाँ, झुट किन हुन्छ !!!एउटा बिना आर्को, बाँच्न नसक्ने जोडी हिजो
हेर्दा हेर्दै मनमुटाब भै, फुट किन हुन्छ !!!
...कहिले काँहि चोखो मायाँ, झुट किन हुन्छ !!!See More
.._>पराईको घुम्टो ओढी,मुहार छेकेर गयौ
नजर लगाई धनमा,फाईदा देखेर गयौकाँडाहरु पन्छाई,फुलैफुल बिछ्या'को थें
जानीजानी फुल छाडी काँडा टेकेर गयौबाँकी थ्यो,तिम्रो मेरो प्रेम कथा लेख्न
लेखनै नपाई अन्तिम पत्र, लेखर गयौगुलाफको फुल दिंदा,मैले रुमाल दे'थें
फुल-बुट्टे रुमाल चिनो, फ्याकेर गयौ
.............samaian...फुल जस्तो जीवन यो अनायसै सर्दैछ रे
ओईलाएको जीवन यो पात सरि झर्दै छ रे
मान्छे एउतै नाता फरक अनायासै बढ्दै छ रे
संसारको स्वर्ग भनि चर्चा त्यसै चल्दैछ रे
स्वर्ग पाउने आस बोकी निदार सबले ठोक्दै छन् रे
...पाएपछि स्वर्ग उसले बेकार सम्झी सराप्दै छ रे
भन्ने गर्थे बुढापाका सुनको मोल बढ्दै छ रे
जीवन यो ओइलाएको पात सरि झर्दै छ रे
बुझाउनलाई सुन स्वर्ग कागज उसले कोर्दSee More
..........dahaysu रुपैमा छ नजर सबको रहर पिरतीको
समाजले देख्छ भन्ने छ डर पिरतीको
पानी सरि बग्छ माया माया मुटु भित्र
सागर खोजि बढ्दै जान्छ नहर पिरतीको
मन मुटु मिलेपछि नंगमाशु बन्छ माया
...गज़ल सरि रैछा माया बहर पिरतीको
सपनाको महल बन्छ सुन्दर बन्दै जान्छ झन् झन्
महलको सागर रैछ सहर पिरतीको
अचानक टुट्छ माया टुट्छ मनमुटु दुइको
बिससरि पीलाउने रैछ जहर पिरतीको
माया गास्नु मुटुसंSee More
mmmmmmiuddn...
No comments:
Post a Comment