श्याम मुस्कान जि सी आँखाबाट सधै बग्ने, आँसुकै रीत भएँ म त ।।
आज फेरी नचाहेरै, दुःखकॊ मीत भएँ म त ।।चॊटहरू कत्ती सहुँ, सहन शक्ती सिद्दिसक्यॊ
सुरताल नमीलेकॊ, बिरही गीत भएँ म त ।।मरूभुमी भएकॊ छ, जीबन लक्ष्य केहि छैन
खडेरीमा थॊपाथॊपा, बर्षीने शीत भएँ म त ।।चॊखॊमाया गाँसु भन्दा, बिछॊड मात्रै भइरह्यॊ
अचानॊ र खुकुरीकॊ, दर्दर प्री...त भएँ म त ।।श्यामनेत्र अश्रुपुर्ण, घाइते भाछ मनस्थीती
बुझीन नि मैले यहाँ, खै कस्कॊ हीत भएँ म त ।।
No comments:
Post a Comment