Wednesday, June 23, 2010

एउटा गल्टी लुकाउन हजार गल्ती गर्दा छन । श्याम मुस्कान


"कविता"
यो जीवन ईश्वरको वरदान हो
सहिँ बाटो पहिल्याई हिड्नु छ
संघर्स गरि जीवनमा लक्ष्यलाई
प्राप्ति गर्नु छ
यहाँ सबै मानिस माहन भएँ मानिस
लत्याई ढुङ्गा पूज्ने को?
यहाँ सबै ढुङ्गा देवता भएँ मानिस
बाट महामानिस बन्ने को?
जान्दो होत मानिसले आत्मा
र प्रमात्माको ज्ञान
उसले आफन्त ठानेर राख्थ्यो
होला सबको मान
सबले आचरण सुधारे देशमा
शान्ति आउँथ्यो
मानिस ले मानिसलाई ईश्वरको
रुपमा पाउँथ्यो
अहङ्कारी कर्म गर्दछ ज्युदोमा
मानिस चिन्दैन
मट्टीमा मिल्ने शरीरलाई फूलमाला
लगाउँन छोड्दैन
मानिसको बुद्धि देखेर
मानिस'नै आज दंग छ
एउटा गल्ती लुकाउँन हजार
गल्ती गर्दछ
श्याम मुस्कान जि सी ......

No comments:

Post a Comment