
सर्षादको भेल भए जिबन
हरेक खेतका गरा गरामा
प्रतेक बालिका जरा जरामा
आफ्नो सक्ति पर्दर्शन गर्दै
खहरे खोलाहुँदै सागरमा पुग्थेँ होला !
पन्छी भएको भए जिवन
बसन्तको बहार सँग बयली खेल्दै
रानी बनको बिचमा बसी
प्रकृतिलाई नियाल्दै रमाउथेँ होला !हावा भएको भए यो जिवन
सबैलाई स्पर्स गर्दै गन्तब्य बिहिन यात्रामा
हिमाल पहाड तराइ गर्दै
सबैका खबर बटुल्थे होला !
नेता भएको भए जिवन
असान्तिको जग उखेल्दै
शान्तिको दियो सल्काएर
देशलाई बिनास बाट बचाउथेँ होला !
तर आज यो जिवन,
गन्तब्य बिहिन यात्रा भएको छ |
आफै पुग्ने मुलबाटो नपाई
दोबाटोमै हराई रहेछ |...
रचनाकार :श्याम कुमार क्षत्री(मुस्कान)
No comments:
Post a Comment