Saturday, August 21, 2010

कथा आखिर धोका किन ।। श्याम मुस्कान क्षत्री :अन्जान:


कथा आखिर धोका किन ।। श्याम मुस्कान क्षत्री :अन्जान:
..
तिम्रो लागि मैले के थोक गरिन ? कहिले समुन्द्रको गहिराइमा डुबेर मोती तिपी लियैदिन्थए । कहिले अक्करको भिरबाट शिलाजित अनी भिर मैरिको
मिठो मह काधेर लियैदिनथे । कहिले तिम्रो लागि आँकशको तारा तिपेर तिम्रो सिउदोमा सजाइदिन्थे । कहिले गाइको दुधदुएर पिलाईदिन्थे । तिम्रो मायाको खातिर कती रातको प्रहरहरु अनिदोको खलेगरिमा त्यसै _त्य्सै बित्ने गर्थिउ तिम्रो मायाको खेल रोमान्चकतामा बदल्न मैले कती तिक्निकलको अभिनय गर्न पुग्थे। तिमीमाथी कसैले गिद्दे दुस्ती लाएको थाहाहुँदा उस्कोआखाको गेदिधुत्न पुग्थे तिम्रो मायाजितन कहिले कुलिन पुखारी बन्थे । कहिले तिम्रो दाँयापन जाँच्न एउटा गरीब,पाखे बनेर रुप्धारणा गर्थे । तिम्रो मन सधैं खुशी राख्नन सुन्दर फुलको बगैचाबनाउथे तर अफ्चोच मेरोमाया बढी भएर तिमी त मेरो टाउकोमा तेकेर दिलभित्र धोकाको छुरा कोखामा भाला राखेर गयो। तिमीलाई बढी मायागर्नु नै मेरो ठुलो अभिशाप भाईदियो । पाप भएछ तिमी मेरो पापको प्रियाचितमा अरुकस्को पुन्यकमाउन थालिछौ बियर्थै भएछ मेरो पवित्रमाया तिमीलाई लगाएर धोकाको दल दलमा फसाएर गयोउ । अनी असरी ढोका खाएपछी यस्तो शब्द नफुरुन कसरी भन्न त .. तिमीलाई भनी किनेको त्यो रातो सारी..
तिम्रै केश सजाउन रोपेको फुल्बारी तर तिमी गैदियो यो मुटु छेदपारी आशु खसियो जाली रुमालमा । आशुका नुनिलोघुत्को पिलाएर गयोउ।। जनम जनम कहिलिय न बिर्सिने चोटदिलाएर गयु कती मन भक्कानीन्छ । चित्त कसैगरी बुझदैन जिन्दगीमा पहिलो चोटि गरेको पहिलो मायाको भ्र्मा यती चाडै हात्तीया गरी गयु । म त मर्द न हुँ ,धोकाकै करणले परन्बायो त्यगी मर्नपनी नाम्रद्पन हुने बच्चायु भने पनि खाल्लोपन हुने यो कस्तो भुर्म्हते भनाइ छादियु । सर्पले काजुली फिजाए जस्तै तिम्रो पुतलिरुपी शरीरसबैतिर फिजाएर सबैलाई मोहित पर्न खोजेकी हौली तर ठीक छ मैले भन्दा बढी मायादिने मान्छे सायदै पाउली । तिम्रो जीवन अरुसँग फलिभुत होला राम्रो फलिफाप होस् तर कदम कादाछित मायाले मिस्स्यार अवाकभएको बेला मायाको तुलना कहिलिया नगरनु भुले पनि । तिम्रो दिन्हरु सधैं सधैं दाहिनाहुन कामना पनी गर्छु तिम्रो बिछोडको सामना पनि गर्न सिक्छु हारे मैले मायाको खेल्मा । तिमी घाममा म परे ओझिल्मा तिमीले जित्ननु मैले हारदैछु । तिमी गयोनी हाँस्दै रमाउदै मैले बरा बरी आशु झारदैछु ।। चुदाएर मन खिन्न पार्दै मोतिरुपी आशु झारी जती कौसलता देखाएर खेल खेले पनि मेरो जितहुनसकिन। तिम्रो भागगिय सधैं चम्किरहोस् पर्गतिको पाइला हरु दुत्गतिमा लम्किरहोस् तिम्रो जीवनमा कहिले साउनको झरी न बनोस सधैं घाम लागिरहोस् । तिमीलाई अबकुन शब्दले मात्र बधाई र कामना बाकिछ र दिनका लागि । त्यो पनी दिन्छु म जस्तो पागल प्रेमी साय्दै अरुको हुन्न होला तिमी बिचार गर म बाट मरियु कहिलिया नफर्किने बाटो गयु ठीक छ म पनि अब बिनामायाको साहारामा बाच्ने कोशीश गरौला मायाबिना पनि मान्छे अपूर्ण भएर बाँच्न सक्ला । मायाको अपाङ्ग म अब कसैको आश्वानमा बैशाखिको जरुरत पर्ने छैन मलाई । मुन्तिदै लददै बाँच्न सकुला नि । अनिमा चित्त बुझाउदै यसरी गुनगुनाउछु रुन्छे स्वर खन्दबाट भक्कानिएर निस्कान्छान शब्दहरु । मेरो संसार म आँफै सजाउछु कादा होइन फुल्सँग रमाउछु हिमाल पारी भोट् कती दिन्छिउ निरमाया मुटु भित्र चोट जाउ म तिम्रो बाटो छेक्न सक्दिन । तिमीबिना म एक्लो हुँदैन तिमीले मुटु भित्र जती चोट दियु तर बिस्तारै महल्म लगाएर निको हुला धोकाको घाऊ कस्त्ले सेकुला बिगत सम्झदा त एक्छिन मन धक्क फुल्लिन्छ तिमी र म बिच सँग मर्ने सँगइ बाच्ने कसम देउराली र भगवान लाई भाकल गरेर बाचा कसम खाएको थुक्क धिकर्न मन लाग्छ । कस्तो झुतो कसम फोगत्तिय बाचा उफ मान्छे । मान्छेको पारीभासा कता गायब भयो निस्चल प्रेम कल्म्स बिहिन पिरती मान्छेले यस्को अर्थ किन बुझदैनन परस्न माथि प्रश्न खत लाग्छन एकोहोरो निनिभेश घोरिन्छन आँखाहरु। चित्तबुझदो जवाफ मिल्दैन । मन मनै शब्द शब्द फुत्छन ढोका धोकेबाच एक्कासी धियमग्न तोदिदिन्छन अनिकम्पन आवाज बनेर जोडीदिन्छन । आफुले आँफै लाई पर्स्न गरेर के गने यती बेला अन्तर कुन्तर बाट शब्द निस्कदोरहेछ शब्द शब्दको चत्यङ भित्र हावा हुरिको बहेली खेल्दै गुनगुनौछ फेरी । आफ्नो मन आँफै सँग धातन नमिल्ने दुखे पनि अरुसँग सातन नमिल्ने मैले तिमीलाई मायागरेको होइन भनेर धातन पनि त सकिदोरहेन्छ कती दुखेको छ यो मन छ बिग्रिएको भाबना सँग खोइ कसरी सातौर उफ छाती भित्र पौदी पिडाले छत्पतिदै बाच्नुपरियो छाती भित्र मुटुमा राप शाहएर जिउन नमिल्ने शारा खुशी ददेलो ले खरानी बनाइदियो तिमी त जोसँग पनि ठीक्क बेसारे हरिछिउ धातन र छल्न तिमीलाई कसैले न जित्दोरहेछ । बिज्ञानको युग्मा पर्तिक हात हात्मा मोबाइल छ । को कस्ले कसरी के गर्दछ भन्ने कुरा गोप्पिय सुराकी दिदादिदै पनि निधक्क एक्छिन एउटाको अङालोमा बेरिने एक्छिन अर्काकोमा उतिखेरै सती साबित्री हुने जे कसम पनि खान सक्ने उफ कस्तो अनी यतिबेला गीत न गाएर हुन्छ यो भाबुक्तामा तैरिएर । हिजो अर्कै सँग देखे आज अर्कै सँग देखे मेरो साथ छोडे देखी तिमीलाई धेरै धेरै सँग देखे ।। कस्तो चाहना तिम्रो जती जनासँग जसरी पनि ठीक्क कसैले तिम्रो धित पुराएनन मायाको सबैको भरमा पछौ होला तिमी तर तिम्रो कोहिपनी भर मा पर्ने वाला छैन अनी तिमी लास्त एता न उता घर को न घाटको हुनेछौ । अनी मात्र मेरो चोखो मायाको अर्थ राम्रो सँग बुझनेछौ कसैले क्षनिक रुप्मा हिरा मोती पैसा गहना दियो भन्दैमा तिमी उसैगरी मक्ख पर एक्दिन रिजालत राम्रो थाहा हुने छ अनी रुनुपर्ला सधैं सधैंलाई बेसारेपन्को करणबाट । बिहाल भयो जिन्दगी यो सब्को भरमा पारी आशुको त मोल्छैन बलेसिकोपानी सारी ।। अनी बल्ल थाहा हुन्छ चोखोमायाको पर्खाल्मा धोकाको सुरुङ कस्तो हुन्छ धेकेबाच धोकाको परी भाषा बुझ सधैं सधैंलाई न दिउ अरुकसैलाई छि कस्तो न मिठो शब्द ढोका .........
श्याम कुमार क्षत्री
फोप्ली ६बल्ली खोला प्युठान नेपाल ..........
muskanchhetri52@yahoo.com

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete