।कथा आशु पिएरै बिते मेरा दिनहरु ।। श्याम मुस्कान क्षत्री (अन्जान)
..
म त गरीबकै छोरा हजुर गरीबकै छ भाबना ।
नजिकै आउँदै गरेको चाडबाद्को मंगलमाया शुभ कामना ।।
बर्षदिनको अबधीमा हामीहरुको जिबनमा कती बाधा अद्चन दु:ख पिडा अबरोधाहरु आए होलान त्यसमा पनि हामी जस्ता गरीबको त कुरै नगरौ यस्ता दु:ख कती हो कती तर चिन्ता नलिनुहोला २०६६ सालले हामीसबैलाई बिधाइको हात हल्लाउदै गैसकेकोछ र नयाँ साल २०६७ सालले हाम्रो देश नेपाल र हामी गरीबहरुलाई दु:ख शान्ति छायोस हरेक गरीबीहरुले शिखरको पाइला चुमुश भनी स्वगत गर्दछ । हामीहरुले पनि परमपरा रितिरिवाज आफ्नो हैसेत अनुसारको यो नयाँ साललाई सुखको साथ मनाउने र रमाउने गरौ। बिद्म्बना भनौ मलाईभने आतित्कोकुरालाईइ सम्झी प्रेमकोबादले लागेको खातो बसिसकेको घाउमा नुन्चुक छक्ने मात्र गर्दछ । हुन त अतित्लाई सम्झिर बर्तमन्लाई बिठुल्नु राम्रोहोइन तापनी कुनै क्ष्न यस्तो भएर आइदिदोरहेछ कि जती टाढा हुन्छु त्यती नजिक आइदिन्छ जनी बिर्सन्छु भन्छु उतीयाद आई बल्झैदिन्छ। कुरा केही बर्ष अगाडिकोहो जतिबेला म ५ कलाशमा थिए मेरो स्वभाब र बानी पहिलेदिखिनै फयङ्लो बोली साथीहरुको कुरामा हो म हो म मिलैदिन्थियखोइ यही बानिले गर्दा होकी कुन्नी भन्नु नै पर्दा केटा साथी होश या केटी साथी होश साथी हरुचही धनीनै थिए खोइ सबै साथीहरुले मलाई कुन नजरले हेर्नुहुन्थियो वहाँहरु नै जानुन मैले चाँही सबै नजालाई पर्दाखिरी साथ र मर्दामा काध अवस्या नै दिनु हुन्छ । जस्तो लग्थियो जस्मधियको एक्जना थिन उनी कल्पना नाम परिवर्तन उनिलाई भने मेरो अन्तर्हिर्दयदेखी नै चोखोप्रेम गर्दै थिए मैले साची नै भन्नुपर्दा मेरो मन्मन्दिरमा उनिलाई नै सजाइसकेको थिए । एउतै स्कुल्मा त्यसमा पनि एउतैकलाशमा सँगपढदा हामीहरुको आनिबानी शिल्स्वबाब रहनसहनबारे पारीचित नै भाईसकेका थियु । उनिले पनि शायद अन्तर्हिर्दयदेखी नै मन पराउथिन उन्को बोली चाली बानिबिहारले स्पस्त नै देखिन्थिन । साथीभाइलेपनी हामीदुइको नाम जोडी जिस्काउदा जस्को पर्तिउत्तरमा उनिले क्षेमा कस्तो भनी हासी हासी जवाफ दिन्थिन । तर हामी दुबैजनाले पर्त्क्क्षेय प्रेम पर्स्तब चाँही राखन सकिरहेको थियनौ अनेक रङीगी चङ्गी सपनाहरु सजाएर शाहस बुतुली जब उन्को सामु उपैस्त्थित हुन्छु तब कता कता दर लागेर आउछ कतै दुई अक्षेरप्रेम शब्दले हाम्रो मित्रतामा भाजो त हाल्ने होइन ?यसरी नै समय एबम रित नै चलिरहेको थियो भने हाम्रो माया प्रेमपनी दिन पर्तिदिन गाधा बन्दै थियो स्कुल एउतैभएपनी गाउचही टाढा टाढा थियो र स्कुल आउने बाताहरुपनी फरक फरक थियो स्कुल १०बजे भन्दा पहिलानै स्कुल्मा उपस्तित हुन्थियु । किन कि हामी दुइको बिच्मा अरु कुनै तगारो नाअवोस। हाफ ताइम मा पनि स्कुल भन्दा माथि दादा थियो जहाँ सुन्सान ठाउँ चारैतिर धकमक्क लालिगुरास फुल्ले विवाहको मन्डली जस्तै पर्किर्तिकले सजिएको छ मन्द मन्द हावा चलेको छ त्यही थाउमा हामीदुइ प्रेमी जोडी घण्टाउ बिताएको पत्तै हुँदैनथियो । कहिले होतलतिर खाजा खान जादा दुइता पिलेत्मा आएपनी पारीय चम्चा भने एउतै नै पारीयोग गर्थियु । पहिला पहिला त मैले नै उनिलाई मेरो जुठो खानालाई मनाहिगर्थिय । अरुलाई जुठो खुवानु हुँदैन पापलाग्छ भन्दा उनिले मन थत्यौली पारामा धत लाता आफुले मन पराको मान्छेको जुठो खादानि कही पापलाग्छ बरु मायापो बधछभन्दै मेरै भागको खाजा खान्थिन र पाप नै लाग्ने भय मलाई नै लागोस भनी मलाई पनि खुवाउथिन । अब दुबैको पाप वारीपरी एबम,रित्ले दिन हप्ता गर्दै महिनौ बित्यो हप्तामा १दिन बिदा हुन्थियो तब लाग्थियो जिन्दगीको सबभन्दा ठुलो सुख नै आफु सामु खदा भएको महशुस हुन्थियो । हाम्रो पेर्म पर्स्ङ चलेको पनि कारीब ८महिना हुँदै थियो भने २०६२साल्ले पनि बिधाइको हात हल्लाउदै थियो २०६३ साल ले स्वगत गर्दै थियो अचानक कल्पना स्कुल आउन छदिन । मेरो मन्मा अनेक शका उपसन्का हरु आउन थालछन कतै उनी बिरामी पो भाईन कि वा कतै हाम्रो प्रेम लाई दोबातोमाछादी अन्तै कतै पाइला पो मोदियो कि हैन हैन यो कुनै हुन सक्दैन केही काम बिसिशले गर्दा आउन पाइन होला भनी आफ्नो मन्लाई आँफैले सान्तुना दिने असफल प्रियास गर्छु । १दिन २दिन गर्दा गर्दै पाचाउ दिन्को दिन जुन दिन थियो मंसिर महिनाको मसान्त वा २०६३ साल मंसिर महिना र हाम्रो माया प्रेमको अन्तिम दिन जुनदिन हाफ ताइम को बेला म उही दादामा नै एकोहोरो भयर बसिरहेको थिय । अचानक हेल्लो हेल्लो श्याम जि भनी उन्को बोली मेरो कनमाएक कासी थोक्किन पुगियो । ए । कल्पना तिमी हो म कल्पना के सन्चो छइन कि कसो हो अली मलिन दिख्छु नि हजुरको मुहार यती भन्दै विवाहको कार्ड मेरो हात्मा थमाइ यो कार्ड भरे बिलुका घरमा गएर हेर्नु ल भनी उनी वोझिल पर्छिन । म त एक काशिक्षाङा बाट खसे जस्तो लागियो सपनी हो कि बिपनी छुत्ताउनै गाहरो भयो मलाई सारा संसार नै सुन्निय सुन्निय लाग्न थालियो । आफुले मन पराको फुल्ल्लाई अरु कसैले तपक्क तिपेर लडाईंछ भने त्यो बेला कती चुत लाग्छ होला यि कोमल हिर्दयमा शायद चोखो माया लाउने हरुलाई मात्रा थाहा होला । बिछोडको पिडा शाहन नसकी उनी निस्तुरी मायालुको नाम अलापी अलापी भोग प्यस निन्दरा केही नभनी आशु पिएरै बिताए । नयाँ बर्षको पहिलो दिन नै मैले जब जब नयाँ साल आउछ तब तब ति अतित्को पिडाले सताइरहन्छ मलाई तिही आतित्लाई सम्झी पर्तिक नयाँ बर्षको पहिलो दिन उही निस्तुरी मायालुको नौ लिदै आशु पिएर नै पर्तिक नयाँ बर्ष मनाउदै छु केबल आशु पिएरै । ।
कथाकार :श्याम मुस्कान क्षत्री (अन्जान)
फोप्ली ६बल्ले खोला दोभान बजार पुल्चोक प्युठान
राप्ती अञ्चल पाच्छिम नेपाल
फोन :९८४७८९५३९३ ९८४५०४४५५०
ईमेल :muskanchhetri52@yahoo.com
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874