Saturday, August 21, 2010

गजल । श्याम मुस्कान क्षत्री (अन्जान


गजल :श्याम मुस्कान क्षत्री (अन्जान)
.
फुल दिए फुल सँग ओइलिएछ मेरो माया ।
औथी दिए औथी सँग हराएछ मेरो माया ।।
नछुतिने बाचा थियो मिठा मिठा साथ थियो ।
मुटु सँग मुटु थियो हात माथि हात थियो ।।
रुमाल दिए रुमाल सँग च्याटतिएछ मेरो माया ।
औथी दिए औथी सँग हराएछ मेरो माया ।।
एकान्तको भेट हाम्रो मिठा मिठा प्यारको बाट ।
सयौ जुनी नछुतिने चोखो चोखो हाम्रो नात ।।
चुरा दिए चुरा सँग चिकिएछ मेरो माया ।
फुल दिए फुल सँग ओलिएछ मेरो माया ।।
........
.........
गजल । श्याम मुस्कान क्षत्री (अन्जान)
सम्झना अनी ।।
सम्झना पनि कती गर्न सक्छुर बिर्सन सक्दिन खै ।
नौ दादापरी बसेकीछिन मेरी माया छित्तै भितन पनि सक्दिन खै ।।
बिधताले कस्तो बिछोड बनायो कस्लाई दोसदिउ खै । \
माया बसेकिछिन सम्झिर नौ दादापारी म सात समुन्द्र पर ।।
सम्झिन्छु रे सम्झना गर्छु ति मेरी मायालाई सम्झिरै रुन्छु रात्मा ।।
झ झल्को आउछ ति माया कै के छइन साथमा खै ।
कती लेखौ आशुले बाटो छिक्दै छ कुरी बसे हे मेरी प्यारी
छ बर्षले बाटो तिक्दै छ । छ बर्षले बाटो तिक्दै छ ।।।
........
........
कबिता । श्याम मुस्कान क्षत्री (अन्जान)
मेरो देश अनी म्रेओ माया ....
नेपाल हाम्रो देश हामी सबै नेपाली ।
नेपालीले नेपाल देशको रक्षा गर्नु पर्छ ।।
मर्नै परेपनी देशकै लागि मर्नु पर्छ ।
जन्मिए कती सपुत नेपाल आमाका ।।
ईतिहास मै अमरनाम राखेका छन ।
कतिले त शन्तिको लागि दिउराली भागेका छन ।।
हाम्रो देश नेपालमा शान्तीकहिले आउँला ।
गरीब र असायको कहिले घाम लाउला ।।
कती दाजु भाई शाहीद बने धेरै मात्रा ।
नेपालमा रगतको होलिभयो जात्रा ।।
गौतम बुद्ध जन्मेको थाउमा छित्तै शन्ती छयोस ।
गरीबी र बढीयताले पर्देश तिर धाइयो ।।
पाउनु दु:ख मलेशियाको थाउमा पाइयो ।
अबत नेपालमा गएर केही गर्नु पर्छ ।।
मर्नै परेपनी देशकै लागि मर्नु पर्छ ।
.........
कबिता । श्याम मुस्कान
आशा बोकी
आशा बोकी हिदौ कसरी मैले ।
सपना बादिदिउ कसरी तिमीलाई ।।
कस्लाई दिउ जिबन साच्न लाई ।
जस्लाई दिउकी पिरती सातनलाई ।।
कोही भन्छन जिन्दगी शिरसिरे तुसारो रे ।
सोही मुल्लियमा किन्छन जिबन त अंमुल्लिय रे ।।
किन कि भन्छन जिन्दगी कल्पनाको सगर रे ।
जुन कि दिन्छन अंमुल्लिय प्रेम बिना बाँच्न सकिन्नरे ।।
मलाई जुन आशा लाग्छ रहर बोकी समुन्द्रमा दुबुल्की मार्न इछा लाग्छ रे ।।
..
गजल । श्याम
यही नयनका वरीपरी दुल्ने स्वर्गकीपरी तिमी ।
यो तातो हावा सँग धपक्क बोल्ने सुक्खा खदेरी बन्दा ।।
बादल भित्र लुकामारी गर्ने मुसल्धारे झरी तिमी ।
मिठासका खाली अतल म गगन मा खेल्ने बायु हुँदा ।।
मगमगाउदै बास्ना छरिदिन्छौ संसारभरी तिमी ।
यिनै बिदनालाई पखी फिजाइ उदाउने चरी तिमी ।।
मेरा जिउने आशा निभ्दा झुल्किदिन्छौ हासी खुशी ।
अधेरी रातमा प्रकाश छर्ने जुन तारा सारी तिमी ।।
यही नयनका वरीपरी दुल्ने स्वर्गकी परी तिमी ।
यिनै बिदनालाई पखी फिजाइ उदाउने चरी तिमी ।।
............................
रचना कार :श्याम मुस्कान क्षत्री (अन्जान)
हाल :हाम्रो आवाज साप्ताहिक परिवार मलेशिया

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete